Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


तस्करीको लाइन खुलाउन प्रहरीलाई घुस दिने भारतीय पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरीलाई आर्थिक प्रलोभनमा पारी तस्करीका लागि प्रयास गर्ने भारतको बिहार राज्यस्थित अररिया जिल्लाका ४९ वर्षीय विद्यानन्द साहलाई नगदसहित पक्राउ गरेको हो । साहले कपडा तस्करीको लाइन मिलाइदिन भन्दै सुनसरीका निमित्त प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद चिमौरियालाई २५ हजार नगद दिने प्रस्ताव गरेका थिए । त्यसलगत्तै प्रहरीले साहलाई पक्राउ गरी कानूनी कारवाही अघि…