Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


पैदल हिँडिरहेका महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने पक्राउ

काठमाडौं, वैशाख २० । राजधानीका विभिन्न स्थानमा मोटरसाइकल तथा स्कुटर प्रयोग गरी पैदल हिँडेका महिलाको सुनका गहना तथा सिक्री लुट्दै आएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुले रौतहटको झुनखुनवा–६ घर भई हाल काठमाडौंको मैतीदेवी बस्दै आएका २४ वर्षीय यासिफ सेखलाई पक्राउ गरेको हो । उनका साथबाट चोरीको एक थान सुनको सिक्री…