Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


रौतहटमा १३ वर्षीया बालिका ‘बलात्कृत’

रौतहटको चन्द्रनिगाहपुरस्थित सहिदपार्कमा दुई युवाले रातभरि राखेर बालिकाको बलात्कार गरेको आरोप लगाइएको छ । सिन्धुली जिल्ला कमलामाई नगरपालिकाकी ती बालिकालाई सर्लाहीको हरिवन नगरपालिकाका रिजवान अन्सारी र मुकेश दासले बलात्कार गरेको आरोप छ । पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बलात्कारको उजुरी दर्ता गराएकी छन् । घटनाका आरोपीलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको चन्द्रनिगाहपुरका…