Logo २२ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025


सुन तस्करीकान्डः आरके ज्वेलर्समा छापा

समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले छापा मारेको प्रहरीले जनाएको छ । दुवै पसलबाट प्रहरीले ठूलो परिणाममा सुन बरामद गरेको दाबी पनि गरिएको छ । ज्वेलर्सका सन्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् । उनी सुन तस्करी र सनम शाक्य हत्यासम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । यसअघि, गत शुक्रबार प्रहरीले सुनका मुख्य…