Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


अवैध भारतीय नोटसहित चारजना पक्राउ

बुटवल, साउन २ । प्रहरीले अवैध भारतीय नोटसहित चार व्यक्तिलाई भैरहवाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवास्थित एक होटलमा भारतीय नोटको अवैध कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा होटलबाट सोमबार समातेका उनीहरुलाई बुधबार सार्वजनिक गरिएको हो । प्रहरीले सिद्धार्थनगर नगरपालिका–१३ स्थित ह्वाइट लोटस होटलको कोठा नम्बर–१०७ मा खानतलासी गर्दा अवैध नोटको कारोबारीसहित…