रुकुम पश्चिम, असोज १६ । दशैं शुरु भएसँगै रुकुम पश्चिममा आपराधिक क्रियाकलापका घटनाहरु बढेका छन् । जिल्लामा चोरी, डकैती, मदिरा सेवन गरी झै–झगडा गर्ने, तोडफोड र आपराधिक क्रियाकलापहरु बढेका हुन् । चाडबाडको नाममा रमाइलो गर्ने बहानामा मदिराको कारोबार र सेवनले विभिन्न घटनाहरु निम्त्याएको इलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ । महिला हिंसा, कर्तव्य ज्यान, कुटपिटलगायतका…