Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


जुवाडेलाई अदालतले गरेन रिहा, सात दिन थुनामै राख्न अनुमति

काठमाडौं, कात्तिक १४ । जुवा खेल्दा खेल्दै पक्राउ परेका जुवाडेलाई अदालतले थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । गत शनिबार महाराजगञ्जमा जुवा खेल्दाखेल्दै पक्राउ परेका २५ जना जुवाडेलाई सात दिन थुनामै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो । तिहारको समयमा महाराजगञ्जको एक घरमा जुवा खेलिरहेकै अवस्थामा दुई करोड ६७ लाख…