काभ्रे । नमोबुद्ध–८, तल्लो हटियामा एक दम्पती मृत फेला परेका छन् । धारिलो हतियार प्रहार गरी उनीहरुको हत्या गरिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा श्यामकृष्ण श्रेष्ठ र उनको श्रीमती रुकुमाया श्रेष्ठ छन् । सिरकले छोपेको अवस्थामा शव फेला परेको काभ्रेका प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । शव क्षतबिक्षत अवस्थामा रहेको छ । घटनास्थलमा…