काठमाडौं, कात्तिक १० । प्रहरीले दुई करोड ६७ लाख रुपैयाँसहित आइतबार बिहान काठमाडौंको एक घरबाट २५ जना ‘जुवाडे’लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले काठमाडौं महानगरपालिका–३, महाराजगन्ज, पिपलमार्गस्थित ३० वर्षीय विक्रम गौतमको घरमा अखडा जमाएका जुवाडेको समूहलाई पक्राउ गरेको हो । २५ जना जुवाडेबाट दुई करोड ६७ लाख रुपैयाँ नगद, तीन लाख…