अक्कल कुँवर (इमेज) काठमाडौं, कात्तिक ३ । गएको असोज महिनाभित्र फौजदारी अभियोगमा सभामुखसहित तीनजना संघीय सांसद पक्राउ परे । मुलुककै उच्च पदको पाँचौं वरीयता रहेका सभामुख र संघीय सांसदहरु पक्राउ पर्नुले कानुनभन्दा माथि कोही नरहेको र मुलुक विस्तारै कानुनी शासनको स्पस्ट दिशामा लम्कन लागेको सन्देश दिएको छ । तर, तत्कालका एक/दुई घटनाले मात्रै कानुनी शासनको…