Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


संखुवासभामा पाँच किलो सुन र नगदसहित एकजना पक्राउ

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–२ लिङगममा ५ किलो सुन र नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी–१ बस्ने २६ वर्षीय तोप्चेन भोटे रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभाको चेपुवा प्रहरी चौकी टोलीले चेक जाँच गर्ने क्रममा भोटेको झोलाबाट ५ किलो सुन, ३८ हजार ८० रुपैंया नगद र चिनियाँ…