Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


स्पेन अर्जेन्टिनालाई पराजित गर्दै बन्याे फिफा विश्वकप फुटबल २०२६ को च्याम्पियन

काठमाडौं । स्पेनले १६ वर्षपछि अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा साेमबार बिहान सम्पन्न भएकाे रोमाञ्चक फाइनल खेलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गाेलले पराजित गर्दै दोस्रो पटक विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा लेखाएको हो। निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल…