Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


फिफा विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी

काठमाडौं । फिफा विश्वकप '२०२६' को तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी भएको छ । लिलमा साेमबार राति सम्पन्न भएकाे खेलमा फ्रान्सले उत्तरी आयरल्यान्ड लाई ३–१ गोलले पराजित गरेको हो । फ्रान्सको जितमा माइकल ओलिसेले ह्याट्रिक गर्दै टोलीलाई जित दिलाएका थिए । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका…