Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


कोलम्बिया विमान दुर्घटना अपडेट: जीवन गुमाउनेकाे संख्या ६६ जना पुग्याे, दर्जनाैं घाइते

एजेन्सी । लेटिन अमेरिकी मुलुक कोलम्बियामा साेमबार राति भएकाे सैन्य विमान दुर्घटना परी मृत्यु हुनेकाे संख्या करिब ६६ जना पुगेकाे छ। स्थानीय सञ्चारमाध्यमहरुले कोलम्बियाली सेनाको कहुृलस सि–१३० विमान पेरु र इक्वेडरको सीमानामा दुर्घटना भएकाे जनाएका हुन् । दुर्घटनामा परी दर्जनाैं यात्रु घाइते भएका छन् । सेनाका १ सय १४ कर्मचारी र ११ जना चालक दलका सदस्यसहितको…