काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई विदेश जानबाट रोकेको छ । जसका कारण फिफा विश्वकप २०२६ मा सहभागी हुन मेक्सिको जाने तयारीमा रहेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईको यात्रा रोकिएको छ। आर्थिक विषयको छानबिनका लागि राखेपको सिफारिसमा गत वैशाखमा अध्यागमन विभागले एन्फाका सबै पदाधिकारीमाथि…