Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्न हुँदैनः एमाले सांसद कँडेल

काठमाडाैं । नेकपा (एमाले) का सांसद प्रा.डा. पुष्पराज कँडेलले नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर नै पर्याप्त रहेको बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उहाँले राष्ट्र बैकलाई धेरै डेपुटी गभर्नर आवश्यक नरहेको बताउनुभएको हो । उहाँले निजी क्षेत्रलाई किन धेरै डेपुटी…