Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


विधायन व्यवस्थापन र सार्वजनिक नीतिसहित ३ समितिको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका ३ वटा समितिका बैठकहरू सोमबार बस्ने भएका छन्। समितिहरूले सूचना जारी गर्दै आफ्ना सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरेका हुन्।संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक सोमबार बिहान ११ बजे समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी…