काठमाडाैं । एसीसी महिला टी-२० प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा थाइल्याण्डले नेपाललाई पराजित गरेकाे छ । मलेसियाको राजधानी क्वालालम्पुरको वायुमास ओभलमा बुधबार भएको खेलमा थाइल्याण्डले नेपाललाई ५६ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे । टस जितेर पहिले व्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३० रन बनाएकाे छ। उसका लागि…