काठमाडाैं । सरकारले डेंगु संक्रमण दरलाई आगामी पाँच वर्षभित्र ६० प्रतिशतले घटाउने तयारी थालेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेंगु रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा पाँच वर्षभित्र संघीय, प्रदेश र पालिका सरकारका सबै निकाय क्षेत्रलाई डेंगु नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गरिने जनाएकाे हाे । योजना अन्तर्गत डेंगुका गम्भीर…