Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न नपाएको भन्दै युवकद्वारा आत्मदाह प्रयास

काठमाडाैं । काठमाडौँमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन्। प्रहरीका अनुसार रामेछापको दोरम्बा गाउँपालिका–१ निवासी २७ वर्षीय विशाल तामाङले मंगलबार ‘आत्मदाह गर्छु’ भन्दै शरीरमा पेट्रोल खन्याउन खोजेपछि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएका थिए। उनको साथबाट पेट्रोलसमेत बरामद गरिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार तामाङलाई…