Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्तिका लागि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति घोषणा

काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति घोषणा गरिएको छ । सिफारिस समितिले बिहीबार राति एक सूचना जारी गर्दै उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति घोषणा गरिएको जनाएकाे हाे । समितिका अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्षको नियुक्ति सम्बन्धी कार्यविधि,…