Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


फलफूल बजार: कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४०, आलु रातो (लाम्चो) प्रतिकिलो ४८, आलु रातो (गोलो) प्रतिकिलो ४७, आलु रातो (मुढे) प्रतिकिलो ४७, आलु रातो (भारतीय) प्रतिकिलो ३५,…