Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


कांग्रेसकाे केन्द्रीय कार्यसमितिकाे बैठक आज बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार दिउँसाे बस्दैछ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिनुभएकाे हाे। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ । बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला, पार्टीको आगामी महाधिवेशन तथा पार्टीका बारेमा सर्वोच्च अदालतको पछिल्लो…