Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक साउन २८ गते बस्ने, ९ एजेण्डा तय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२५औं बोर्ड बैठक यहि साउन २८ गते बिहीबार बस्ने भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आह्वान गरेको बोर्ड बैठकमा ९ वटा एजेन्डा तोकिएकाे हाे । मन्त्रालयमा बस्ने बोर्ड बैठकमा मुख्यतः डेढ महिनापछि हुन लागेको २०औं एशियाली खेलकुद र १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता मुख्य प्राथमिकतामा रहेको छ । पहिलो…