Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


फिफा विश्वकप : केप भर्डेमाथि संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडाैं । फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार बिहान हार्ड रक स्टेडियममा भएको राउन्ड अफ ३२ को प्रतिस्पर्धात्मक खेलमा नवप्रवेशी केप भर्डेलाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि रक्षाको यात्रालाई कायमै राखेको हो। निर्धारित ९० मिनेटको समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । खेलको २९औँ…