Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


एमालेलाई नयाँ जीवनमा दिन नेताहरु एकतावद्ध भएर अघि बढ्नुपर्दछ : शंकर पोखरेल

काठमाडाैं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ जीवन दिनका लागि पार्टीका नेताहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । बुधवार नेकपा स्थापना दिवसको अवसर पारेर पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टी नेताहरुलाई एकतावद्ध बनाएर मात्रै मुलुकको भविष्यलाई अघि बढाउन सकिने सच्याईलाई पार्टीका नेताहरुले आत्मासात गरेर अघि बढ्नुपर्ने बताउनुभयो । पार्टीका…