सुदिप घिमिरे, सिराहा । एक समय खुला दिसामुक्त हुन संघर्ष गरिरहेको लहान नगरपालिका–७ स्थित राजदेवी टोल आज सरसफाइ र स्वच्छताको उदाहरणीय बस्तीका रूपमा स्थापित भएको छ। केही महिना अघिसम्म खुला स्थानमा दिसापिसाब गर्ने बाध्यता रहेको यस टोलमा अहिले प्रत्येक घरमा शौचालय निर्माण सम्पन्न भएसँगै बस्तीको वातावरण मात्र होइन, स्थानीयवासीको जीवनशैली र सामाजिक सम्मानसमेत सकारात्मक रूपमा…