Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


कालिकोट जाँदै गरेको फोर्स गाडी कर्णालीमा खस्यो, एक जनाको शव भेटियो

नविन कुमार शर्मा, दैलेख ।दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतरा क्षेत्रमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटनामा परी कर्णाली नदीमा खसेको छ । दुर्घटनाबारे टेलिफोनमार्फत सूचना प्राप्त हुनासाथ उद्धार सामग्रीसहित प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएकाे छ । प्रारम्भिक जानकारीअनुसार गाडी सडकबाट करिब ४०० मिटर तल…