Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रस्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग

काठमाडाैं । राष्ट्रिय सभामा प्रविधिजन्य लैंगिक हिंसा रोकथाम र नियन्त्रणका लागि संकल्प प्रस्ताव पेश भएको छ । बुधवारको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा सदस्य रेणु चन्दले प्रविधिको प्रयोगमार्फत हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण र महिलाको हक संरक्षणका लागि आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गर्न माग गर्दै सभामा संकल्प प्रस्ताव पेश गर्नुभएको हो । प्रस्तुत…