Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


२१ सय ५७ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । गत २४ घण्टामा दुई हजार १ सय ५७ सवारीचालक सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्यकोषमा २१ लाख ४० हजार ५ सय ४६ रूपैयाँ राजस्व दाखिला भएको जनाएकाे हाे । मादकपदार्थ सेवन गरेको ८२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय १, सङ्केत…