Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


प्रजातन्त्रको विकल्प प्रजातन्त्र र संसदको विकल्प झन दह्रो जनमुखी संसद मात्रै

आगामी मंसिरमा संघीय संसद प्रतिनिधि सभा र सातैओटा प्रदेश सभाको निर्वाचन हुनेछ । सायद केही जरुरी विधेयकहरु संघीय संसदबाट पारित भएपछि निर्वाचनको दिन तोकिने छ । त्यसो त निर्वाचन आयोगले मंसिर २ गतेलाई आदर्श दिनको रुपमा सरकारसमक्ष प्रस्ताव गरिसकेको अवस्था छ । १२० दिनको तयारी आवश्यक पर्ने भन्ने निर्वाचन आयोगले आफ्नो तयारी सुरु गरिसकेको छ…