Logo २७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026


‘खड्गादेश’ र ‘देउवादेश’ मा अल्झेको सत्ता राजनीति !

सबै नीतिहरूको राजा मानिने राजनीति नेपालमा चाहिँ यहाँका सत्ता सञ्चालकहरूकै कारणले क्रमशः बद्नाम हुँदै गएको देखिन्छ । नेपाल विश्वको त्यो राष्ट्र हो जहाँ सामान्यदेखि उच्च पदस्थ नागरिकले आफू खुसी आफ्नो स्वार्थअनुकूल जे पनि गर्न पाउँछन् । कानुनको खिल्ली उडाउन छुट छ । कानुन हातमा लिन छुट् छ अर्थात् कानुन तोडमोड गर्न छुट छ । यो…