गरिब देशको चुनाव एक बहुरुपि उद्योग बनाइएको छ । जब मुलुकमा चुनाव आउँछ तब अनेक खाले विचार बेपार गर्ने वैचारिक पसलहरू खुल्छन् । विचित्र खालका त्यस्ता पसलमा नेताहरू कहिले नगदमा र कहिले उधारोमा विचार बेचिरहेका हुन्छन् ।विचारको बेपार भनेकै चुनाव बनाइयो । नाङ्लो पसलेदेखि हाइड्रोका बेपार गर्नेहरूसमेत चुनाव आउनासाथ उत्साहित भैहाल्छन् । यो उत्साहले चुनाव…