काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर गुन लगाएको कांग्रेसले सभामुखको निर्वाचनमा पनि दाहालको पार्टी माओवादीको साथ पाएन । बिहिबार प्रतिनिधि सभामा सभामुख चयनका लागि भएको मतदानमा एमालेका उमेदवार देवराज घिमिरे निर्वाचित हुनुभयो । गत पुस २६ मा दाहाललाई विश्वासको मत दिएर असाधारण दुइ तिहाई मत पुर्याउन सहयोग गरेको कांग्रेसले अहिलेसम्म दाहालबाट भने त्यसको…