Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


चेतनशील नेपाली जनताको नासो हो २००७ फागुन ७ ले दिएको प्रजातन्त्र

२००७ साल फागुन ७ गते नेपालको शासन व्यवस्थामा जनताको प्रत्यक्ष सहभागिता हुनेगरी परिवर्तन भएको थियो । सात सालको जनक्रान्तिको पृष्ठभूमिमा रक्तपातपूर्ण नै सही तर त्यो शान्तिपूर्ण र अनुशासित आन्दोलन नै थियो जसलाई भारतका अहिँसावादी नेता मोहनदास करमचन्द गान्धीको उच्चतम प्रभाव मानिन्थ्यो । त्यो जनक्रान्ति सम्पादन गर्दा नेपाल आमाका महान सपूतहरुले १९९७ साल देखि नै राणाको…