लेखको शीर्षक कुनै अनाम मान्छेको फेसबुक वालबाट लिइएको हो । विवेकशील साझाका नेता रवीन्द्र मिश्रले स्थानीय चुनावमा पार्टीले आशातीत सिट संख्या जित्न नसकेको भन्दै पार्टी अध्यक्षका हैसियतले हारको जिम्मेवारी स्वीकारेर राजीनामा दिएका छन् । अतः ‘रायम’ (अनुप्रास) मिल्ने शीर्षक सोही सन्दर्भमा भनिएको हो । ‘विचारभन्दा माथि देश’ बास्तवमा रवीन्द्रज्यूको वाणी झट्ट सुन्दा उत्ति नराम्रो लाग्दैन…