Logo २७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026


बी आर आईको कार्यान्वयनका लागि चिनियाँ अनुदानकै नेपाली अपेक्षा ?

अचानक जस्तो लाग्ने गरी सन् २०२२ मार्च २५ तारिखमा आई २७ तारिखसम्म नेपालको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी चिनियाँ स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ् यी २७ तारेखमै चीन फर्किनु भएको छ । विश्व शक्ति राष्ट्रभित्रको महत्वपूर्ण देश तथा हाम्रो उत्तरी छिमेकी देश चीनका शक्तिशाली मन्त्रीले नेपालको भ्रमण गर्नुलाई नेपालले अत्यन्त महत्व दिएको देखियो । झट्ट…