Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


सोलुखुम्बु र ओखलढुंगासहित देशका ३५ जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । अविरल वर्षासँगै सोलुखुम्बु र ओखलढुंगासहित देशका ३५ जिल्लामा आइतबार आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएकाे छ। बाढी पूर्वानुमान महाशाखाले कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे। आइतबार झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, बागलुङ,…