काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । संसद सचिवालयले सिंहदरबारमा शुक्रबार दिउँसो १ बजेदेखि बैठक शुरु हुने जनाएकाे हाे। बैठकमा ५ वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेश…