Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गर्ने निर्णय गरेकाे छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साेमबार बसेको बैठकले उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानूनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरेकाे हो । विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका…