Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


रसुवा बाढी: मृत्यु हुनेको संख्या ७३४ जना पुग्यो, २४ सय ९८ अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएको संख्या ७ सय ३४ जना पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ९ बजेसम्म ७ सय ३४ जनाको शव फेला परेको जनाएको हाे। सबै भन्दा बढी शव चितवनमा भेटिएको छ। रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी ९बर्दघाट…