Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद बैठककाे आह्वान


0
Shares

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार बस्ने गरी मन्त्रिपरिषद बैठककाे आह्वान गर्नुभएकाे छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक आह्वान गरिएको बताउनुभएकाे हाे।

बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीकाे बारेमा छलफल हुने जनाइएकाे छ।