काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ३ सय ८९ जना पुगेको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १७ जना, नुवाकोटमा २८ जना, धादिङमा ३३ जना, चितवनमा १ सय ३७ जना, गोरखामा ३२ जना, तनहुँमा २८ जना र नवलपरासी पूर्वमा ८७ र नवलपरासी पश्चिममा २७…