काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै अगाडि बढेपछि नदी तटीय क्षेत्रमा जोखिम बढेको छ। बुधबार बिहान १०:२८ बजे अपडेट जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले उक्त बाढी धादिङको गल्छी आसपास पुगेको र अबको केही घण्टामा मुग्लिन पार हुने जनाएको हाे। बाढीको जोखिमलाई ध्यानमा राख्दै महाशाखाले पृथ्वी राजमार्ग तथा मुग्लिन-नारायणगढ राजमार्ग लगायत त्रिशूली…