काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी बेपत्ता भएका मध्ये बिहीबार बिहान सवाँ ८ बजेसम्म १ सय ६५ जनाको शव फेला परेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले देशका विभिन्न स्थानमा भएको विपदबाट ठूलो मानवीय क्षति भएको जानकारी दिएको हो। अझै ८ सय २६ जना मानिस बेपत्ता रहेको मन्त्रालयको तथ्यांक छ। बेपत्ता…