काठमाडाैं । नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। एमाले गण्डकी संसदीय बोर्डको मंगलबार बसेको बैठकले सरकारमा सहभागी आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सबै प्रदेशमा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्य गर्ने सहमति बनेपछि एमालेले गण्डकी सरकारबाट बाहिरिने निर्णय गरेको छ। एमालेबाट गण्डकी सरकारमा भौतिक पूर्वाधार तथा…