काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु विपद्को विषय बलियो गरी उठान गर्नुपर्ने समय आएको बताउनुभएकाे छ। प्रधानमन्त्री शाहले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत विपद् व्यवस्थापनकाे बारेमा ब्रिफिङ सार्वजनिक गर्दै यस्ताे बताउनुभएकाे हाे । अन्तर्राष्ट्रिय समुदाय समक्ष यस विषय बलियो गरी उठाउनुपर्ने समय आएको बताउनुभएकाे छ। यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपरेको जोखिम बढ्दै…