Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


रसुवा बाढी अपडेट: मृतकको संख्या १२ सय ५२ पुग्यो, ४२ सय १६ सम्पर्कविहीन

काठमाडाैं । रसुवालाई केन्द्रबिन्दु बनाएर आएको विनाशकारी बाढी र त्यसपछिको प्राकृतिक विपद्मा परी हालसम्म १ हजार २ सय ५२ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार अपराह्न १२ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मानवीय क्षतिको पछिल्लो अवस्थाकाे बारे जानकारी दिएको हो । प्राधिकरणका अनुसार बाढीबाट सबै…