Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै


52
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार बस्ने भएको छ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक बस्न लागेको हो। रास्वपा प्रवक्ता जगदीश खरेलले बैठक बिहीबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्ने बताउनुभएकाे छ।

प्रवक्ता खरेलले बैठक समसामयिक विषयमा केन्द्रित रहने जानकारी दिनुभयाे।