सञ्जय कार्की, रौतहट । रौतहटको गौर भन्सार कार्यालय नजिक नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले स्रोत नखुलेको ठूलो रकमसहि एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार शुक्रबार साँझ गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय परिसरमा चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको सार्वजनिक अटो रिक्सामा सवार भारतको बिहार राज्य, सितामढी जिल्ला बैरगनिया निवासी ६२…